पोखरा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं -२ अर्चलबोट डेरा गरी बस्ने माछापुछ्रे गाउँपालिका -१ घर भएका ५० वर्षीय राम बहादुर पुन सहित ९ जनालाई १ लाख २४ हजार ७३०
पोखरा स्याङजाको हरिनास गाँउपालिका–१ भुटियाखोलामा गएराती ट्रयाक्टरको चक्काले च्यापिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्याङजाकै हरिनास गाँउपालिका १ साल डाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध
पोखरा सरकारले साताको २ दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आगामी जेठ १ गते बाट कार्यान्वयनमा आउने गरि उक्त बिदा दिइने निर्णय गरेको हो। जेठ १ देखि
पोखरा टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फर्काउनु पर्छ, पालो पाएमा बल्लतल्ल दुई-तीन गाग्री पानी भर्न पाइन्छ, व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन्
पोखरा स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २०९ जनाको उमेदवारी परेको छ । चार गाउँपालिकाको जनप्रतिनिधिका लागि २०९ जनाको उमेदवारी परेको हो । अध्यक्षका लागि ९ जनाको उमेदवारी परेको
पोखरा कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेद्वारी दर्ता भएको छ । आइतबार र सोमबार भएकाे उम्मेदवार मनाेनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेद्वारलेसमेत उम्मेद्वारी दिएका छन् । प्रमुख दलबाट
पोखरा स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १२ का २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल
पोखरा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा काँग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेदवार दिएका हुन् । काँग्रेसबाट सधारण सदस्यसमेत
पोखरा तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका
पोखरा कांग्रेसले पोखरामा सुरेन्द्रमान बिजुक्छेलाई उपमेयरको उम्मेदवार बनाएको छ । सोमबार कांग्रेसले पोखरा महानगर सभापति सुरेन्द्रमानलाई उपमेयरमा उठाउने निर्णय गरेको हो । कार्यसम्पादन समितिको निर्णयानुसार सभापति देउवाले बिजुक्छेलाई सोमबार बिहान