पोखरा भीषण वर्षापछि रघुगंगा गाउँपालिका, १ बेगखोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । मंगलबार अपराह्न ४ देखि ५ बजेसम्म आएको भारी असिनापानीपछि बेगखोलामा बाढी आएको हो । सदरमुकाम बेनीदेखि १२
पोखरा यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार
पोखरा गण्डकी प्रदेशमा दलित सशक्तीकरण विधेयक ल्याउनुपर्ने अधिकारकर्मीले माग गरेका छन् । दलित महिला संघ (फेडो) को आयोजनामा मंगलबारदेखि पोखरामा सुरु भएको ‘न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको
पोखरा मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले
पोखरा पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी)को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा दुई सय ४०
पोखरा नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका उनको उपचारका क्रममा
पोखरा गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका-६, घौचुरमा बा०१-०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला
पोखरा सोमबार पोखराको सहिद चोकमा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । सहिद चोकमा देशभक्तिको गीत बजाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो । नागरिक समाज कास्कीले शान्तिपूर्ण धर्नामार्फत राजनीतिक
पोखरा कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बिबिसी) को आयोजनामा विभिन्न १० विधामा
पोखरा लमजुङको मध्यनेपाल नगरपालिका-८ लाङदीपारी मिदिम खोला जलविद्युत् आयोजनाको ड्याम साइडमा काम गर्ने एकजना मजदुरको हत्या भएको छ । खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका-१५ का २९ वर्षीय अर्जुन रम्तेलले छिमेकी २५