गण्डकी प्रदेश

म्याग्दीमा डढेलो निभाउने क्रममा एक युवकको जलेर मृत्यु

पोखरा  पश्चिम म्याग्दीमा डढेलो निभाउने क्रममा एक युवकको जलेर मृत्यु भएको छ । मालिका गाउँपालिका–५ स्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार दिउँसो तीन बजे २६ वर्षीय मबहादुर


पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना, ६ जना घाइते

पोखरा पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।बुधबार साँझ शुक्लागण्डकी नगरपालिका-७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जीप दुर्घटनामा परेको


दमौलीको एक हार्डवयर गोदाममा भिषण आगलागी

पोखरा तनहुँ जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवयर पसलको गोदाममा भिषण आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो ।हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी


पोखरामा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जना पक्राउ

पोखरा पोखरामा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोठा भाडामा लिई तथा फोन सम्पर्कका आधारमा महिलाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा कास्की प्रहरीले एक महिलासहित


पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

पोखरा कास्कीको पोखरा महानगरपालिका–१० कुडहर चोकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज (शनिबार) बिहान पौने ३ बजे ग १० प ९९३० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा


गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप १७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २२० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


तनहुँमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पोखरा नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य ओमबहादुर नेपालीको करेन्ट लागेर ज्यान गएको छ । ६८ वर्षीय नेपालीको आज शुक्रबार बिहान खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो


प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल

पोखरा नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चुनिएका छन् । बिहीबार भएको अधिवेशनले पौडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा उमाकान्त


पाेखरामा बर्डफ्लु देखिएपछि ४ सय कुखुरा नष्ट

पोखरा पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्ला भित्रका पंछी र पंछीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो । संक्रमण


पल शाहमाथिको अनुसन्धानमा संयमित भएर सहयोग गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह 

पोखरा राष्ट्रिय मानव अधिकार आयोगले अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ । शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja