पोखरा पोखरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा
पोखरा पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान सुरु
पोखरा पोखराको बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले आम सेवाग्राही नागरिकको लागि फागुन २१ गते १ दिने वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । हस्पिटल सुरु भएको एक
पोखरा पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको
पोखरा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण पोखराको जनजीवन प्रभावित भएको छ । संसदबाट एमसीसी अनुमोदन भएको विरोधमा घोषणा गरिएको
पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप २१ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १९१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका
पोखरा तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार वडा
पोखरा स्याङ्जाको फेदीखोला गाउँपालिका– स्थित भालुपहाडमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । स्याङ्जाबाट पोखरा फर्किने क्रममा भीरबाट मोटरसाइकल चिप्लिएर खस्दा फेदीखोला–४ बडाचौरका ३५ वर्षीय सुवास पौडेलको मृत्यु
पोखरा कास्की प्रहरीले तास खेलिरहेका ८ जनालाई नगदसहित पक्राउ गरेको छ। शनिबार साँझ पोखरा महानगरपालिका -११ धरहरा मार्गस्थित किशान तिलिजा पुनको घरमा तास खेलिरहेको अवस्थामा पुनसँगै ८ जनालाई प्रहरीले पक्राउ
पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप २२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २०० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका