गण्डकी प्रदेश

शिक्षकको कुटाइबाट १७ वर्षीय विद्यार्थीको भाँचियो करङ

पोखरा शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन्


दुई महिनापछि पोखरा-जोमसोम उडान सेवा सञ्चालन

पोखरा जोमसोम हवाइ उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना (भाइरस) सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा-जोमसोम हवाइ सेवा बन्द भएको


१७ औं लेखनाथ महोत्सव फागुन २६ गतेदेखि हुने

पोखरा १७ औं लेखनाथ महोत्सव फागुनमै हुने भएको छ । कोभिड संक्रमण केही कम भएपछि यसअघि स्थगित महोत्सव फागुनकै अन्तिम सातादेखि सन्चालन गर्न लागिएको हो । २६ फागुनदेखि ७ चैतसम्म


पछिल्लो २४ घण्टामा गण्डकीका थप १२ जनामा कोरोना पुष्टि

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप १२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १११ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा ३४ वर्षीय चालकको मृत्यु

पोखरा  पर्वतको महाशीला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालक स्थानीय ३४ वर्षीय रणबहादुर रानाको मृत्यु भएको छ । भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३


भ्रष्टाचार गरेको आरोपमा बाग्लुङ नगरपालिकाका प्राविधिक प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा

पोखरा  बाग्लुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख दयाराम अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारीविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा


पोखरामा एम्पुल लागूऔषधसहित एक युवक पक्राउ

पोखरा पोखरा महानगरपालिका -१० रक्षा मार्गबाट म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाका २१ वर्षीय सन्दीप पुन २२५ एम्पुल लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । पुनलाई डाइजापाम -७५ एम्पुल, फेनेरागन -७५ एम्पुल


पछिल्लो २४ घण्टामा गण्डकीका थप २१ जनामा कोरोना पुष्टि

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप २१ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


स्याङ्जामा मतदाता परिचयपत्र हराएकाले फागुन २० गते भित्र बनाउन आग्रह

पोखरा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मतदाता परिचयपत्र हराएका वा नष्ट भएकालाई परिचयपत्र पुन : बनाउन सकिनेगरी समय उपलब्ध गराएको छ। मतदाता नामावलीमा नाम भएका मतदाताका परिचयनपत्र पुनः


तनहुँमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तयारी

पोखरा जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ ।  निर्वाचन घोषणा भएसँगै


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja