गण्डकी प्रदेश

लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा

पोखरा मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो ।


पर्यटक बोलाउँदै पोखरेली पर्यटन व्यवसायी

पोखरा कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँडेका छन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी


मनाङमा भारी हिमपातपछि सडक अवरुद्ध

पोखरा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि


राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट

पोखरा राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन् ।   राईनासका आठ, बेंसीशहरका ६ र  सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन् । त्यस्तै, दोर्दीका पाँच, मध्य


गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै भवन बन्ने

पोखरा पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री


पोखरामा दिउँसै भारी आसिना पानी, सडकभरि असिना

पोखरा पोखरा नेपालमा सबैभन्दा धेरै पानी पर्ने क्षेत्र हो । आइतबार दिउँसो पोखरामा असिना पानी परेको छ । बाक्लो असिना परेका कारण सडकभरि असिना थुप्रिएको छ र सवारी साधन गुडाउन


मुस्ताङका १३ वटा बस्ती कालीगण्डकी नदीकटानको उच्च जोखिममा

पोखरा मुस्ताङका १३ वटा बस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको छ । वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका १३ बस्ती उच्च जोखिममा परेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को


डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा

पोखरा गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो । प्रदेश सरकारले


पोखराको सेतीको खोचमा अड्किएका युवकको घाइते अवस्थामा उद्धार

पोखरा पोखरा महानगरपालिका १५ ढुङ्गे साँघुस्थित सेती नदीको खोचमा अड्किएका ३७ वर्षीय भीम बहादुर तामाङलाई घाइते अवस्थामा नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले ५ घण्टा लगाएर उद्धार गरेको


पोखरामा लागु औषध एम्पुलसहित २ जना पक्राउ

पोखरा पोखरा महानगरपालिका वडा नं -८ नागवेलीटोलको एक घरमा लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja