पोखरा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको एकै ठाउँमा सोमबार ६ वटा गिद्ध मृत फेला परेका छन् भने करिब एक दर्जन बिरामी अवस्थामा फेला परेका छन् । बिरामी गिद्धको उपचारकालागि राष्ट्रिय प्रकृति संरक्षण कोषका
पोखरा पोखरामा सोमबार सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनमा ग२०प ४२०५ को मोटरसाइकल र ग२३प ३२२९ नम्बरको स्कूटर ठोक्किएर दुर्घटना भएको
पोखरा पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी
पोखरा तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ ।ठाउँ ठाउँमा पोल गाडेर
पोखरा गोरखा नगरपालिका–६, बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते एक जनाको उपचारको क्रममा गोरखा अस्पताल र एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा
पोखरा गिद्ध संरक्षणमा नमुना काम भइरहेकै बेला कावासोतीमा एकैथलोमा तीनवटा गिद्ध मृत फेला परेका छन् । कावासोती नगरपालिका ३ स्थित नमूना जिल्ला सदरमुकाम क्षेत्रभित्रको जंगलमा सोमबार तीनवटा वयस्क गिद्ध मृत अवस्थामा
पोखरा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा सडक खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न
पोखरा बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हँुदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका,
पोखरा आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्री वितरण गर्ने लक्ष्यका साथ आलु मेलाको
पोखरा बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो