पोखरा जिल्लाको भानु नगरपालिका-१३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्र तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४
पोखरा गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल
पोखरा पोखराको काहुँडाँडाको पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक काहुँ धरहरा महोत्सव आयोजना गरिएको छ । जनकल्याण क्लवद्वारा आयोजित महोत्सव फाल्गुन ४ देखि १४ गतेसम्म चल्नेछ । प्रवर्द्धन र विकास गर्दै समृद्ध
पोखरा बागलुङमा गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन । तर, यस वर्ष गहुँ लगाएपछि
पोखरा पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ । पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक पर्दछ । बेँसीसहरदेखि खुदीसम्मको सात
पोखरा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित तालबाराही माविमा अध्ययनरत एक किशोरी मृत भेटिएकी छन् । कक्षा ७ मा अध्ययनरत १३ वर्षकी ती किशोरी गएराति झुण्डिएको अवस्थामा फेला परेको कास्की
पोखरा स्थानीय आवश्यकतालाई मध्यनजर गरेर योजना तथा कार्यक्रममा बजेट विनियोजन गर्न जनप्रतिनिधिले संघ र प्रदेश सरकारलाई आग्रह गरेका छन् । बिहीबारको जिल्लासभामा जन प्रतिनिधिले स्थानीय तहको अपनत्व नहुने, स्रोतसाधन खेर जाने
पोखरा जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै
पोखरा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि
पोखरा गण्डकी प्रदेशसभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको