गण्डकी प्रदेश

स्याङ्जामा रूखबाट लडेर एक वृद्धाको मृत्यु

पोखरा स्याङ्जाको फेदीखोला गाउँपालिका–२ गाडाबासमा मंगलबार बिहान रूखबाट लडेर ६९ वर्षीया देवकुमारी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। थापा आफ्नै घर नजिक सौरको रूखमा चढेर घाँस काट्ने


बुद्ध एयरले पुस १७ देखि सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने

पोखरा बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको


बाग्लुङ केन्द्रविन्दु भएर लगातार तीनपटक भूकम्प

पोखरा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति बाग्लुङ जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको छ । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बाग्लुङको अधिकारी


पोखराको बिरौटामा सुन्तला महोत्सव जारी

पोखरा पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सुन्तला महोत्सव जारी छ । पोखरा महानगरपालिका र किसान बजार व्यवस्थापन समिति बिरौटाको आयोजनामा पुस १० गतेबाट शुरु भएको सुन्तला महोत्सव पुस १३


नेपाल टि ट्वान्टी क्रिकेट लिग : लुम्बिनी अल स्टार विजयी

पोखरा राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लुम्बिनी


पोखरामा टिपरले स्कूटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

पोखरा पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगरपालिका वडा नं. २८ कालिकाका ६२ वर्षीय कृतिराम पाण्डे रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार


म्याग्दीमा ‘अफ्रिकन स्वाइन फिवर’ को कारण मर्न थाले बङ्गुर

पोखरा म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेका छन् । अन्नपूर्ण गाउँपालिका–२ नौलीबगरमा मरेका बङ्गुरको प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको भेटेरिनरी अस्पताल


पोखरा सडक महोत्सवको तयारी पूरा

पोखरा अंग्रेजी नयाँ वर्षको ‘ब्रान्ड’ बनेको पोखरा सडक महोत्सवको तयारी पूरा भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराद्वारा आयोजित २४ औं संस्करणको महोत्सव बुधबारदेखि सुरु हुँदै छ ।


तनहुँमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार

पोखरा तनहुँ जिल्लामा एक वर्षको अवधिमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार तीन सय ५४ घरधुरीमा खानेपानी विस्तार भएको हो । 


चिसो बढेसँगै बेँसी झारिए लमजुङका भेँडीगोठ

पोखरा लमजुङमा चरनका लागि लेकमा लगिएका भेँडीगोठ चिसो बढेसँगै बेँसी झारिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र हिँउले ढाक्न थालेका छन् भने चिसो बढेसँगै गोठालाले आ–आफ्ना


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja