गण्डकी प्रदेश

पोखरामा आजदेखि ‘नेपाल लिटरेचर फेस्टिभल’ शुरु

पोखरा पर्यटकीय सहर पोखरामा आजदेखि दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ शुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । प्रचारदेखि


पुस १४ देखि पोखरा रंगशालामा २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल 

पोखरा सहारा क्लब हङकङले २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख रुपैयाँ सहयोग गरेको छ। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा २२


धादिङमा बस र माइक्रो एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु,१५ जना घाइते

पोखरा धादिङको गजुरी गाउँपालिका -२ बिहानी पेट्रोल पम्प नजिकै आज करिब साढे १ बजे विपरीत दिशातर्फ यात्रा गरिरहेका बस र माइक्रोबस ठोक्किँदा एक महिलाको मृत्यु भएको हो । घटनामा काठमाडौँतर्फ


गण्डकीमा प्रतिनिधिसभा सदस्यको शपथ ७ गते गराउने तयारी

पोखरा प्रतिनिधिसभा सदस्यको शपथ सात गते गराउने तयारी छ । संविधान अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक आह्वान गर्नुपर्ने प्रावधान छ । निर्वाचन आयोगले


चर्दीखोलामा मोटरेवल पुल निर्माण हुँदै

पोखरा जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो ।  कुन्छा-सोतीपसल-दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधीन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम


नवलपरासीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि

पोखरा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला


स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा: मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रका


गण्डकी कांग्रेस: आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय

पोखरा गण्डकी प्रदेश नेपाली कांग्रेसको कार्यसमितिले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसमितिको बैठकले सरकार बनाउन आवश्यक पहल थाल्ने निर्णय गरेको महामन्त्री विष्णुप्रसाद


बागलुङमा धान उत्पादनमा कमी

पोखरा लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ। जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो। बागलुङ नगरपालिका–४


आजदेखि पोखरामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न बन्द

पोखरा पोखरा महानगरपालिकाले पोखरा–१४ बाच्छेबढुवामा रहेको  ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आजदेखि बन्द गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja