पोखरा जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिने भएको छ । लामो समयदेखि मर्मतका अभावमा अत्यन्तै जीर्ण यो
पोखरा गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु
पोखरा तनहुँमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका-२ की ५५ वर्षीया लालुमाया
पोखरा महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासमा बस र ट्रक ठोक्किँदा २० जना यात्रु घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरीका अनुसार आज बिहान ५
पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल किनार लेक साइडमा २४ औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक
पोखरा पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको छ
पोखरा यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ । हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिन्ह कम र समानुपातिकमा चुनाव
पोखरा लमजुङ दोर्दी गाउँपालिका–६ बस्ने २७ वर्षीय विर्ख बहादुर तामाङ सोही ठाउँस्थित दोर्दी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्। मंसिर १० गतेदेखि घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी
पोखरा पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ । जिल्लाकै सबैभन्दा
पोखरा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ भाग लिएका ४८ मध्ये गोरखामा केही दलले ५० मत पनि कटाएका छैनन् ।प्रतिनिधिसभा क्षेत्र नं. १