गण्डकी प्रदेश

तनहुँ १ मा एमालेका उम्मेदवार रानाले लिए अग्रता

पोखरा तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई पछि पार्दै एमालेका उम्मेदवार रानाले १३२ मत अन्तरले पछि पारेका हुन्


कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता

पोखरा कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३२ मतको अग्रता लिएको छ । मतगणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र


कास्कीमा मतगणना जारी

पोखरा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार १८०४ मत गणना हुँदा उनले ५६१ मत पाएका छन्


स्याङ्जा २ मा एमालेसहितका दलहरूद्वारा पुनः मतदानको माग 

पोखरा स्याङ्जा २ मा एमालेसहितका दलहरूले पुनः मतदानको माग गरेका छन् । सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै एमाले उम्मेद्वार पद्या अर्यालले पुनः निर्वाचनको माग गरेकी हुन् । उनले संयुक्त रूपमा


मुस्ताङमा प्रतिनिधिसभातर्फ योगेश गौचन विजयी

पोखरा मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काङ्ग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । विजेता गौचन नेपाली काङ्ग्रेस मुस्ताङका जिल्ला सभापति रोमी गौचन थकालीका छोरा हुन् । स्नातकसम्म शैक्षिक


लमजुङमा ६०.५८ प्रतिशत मत खस्यो

पोखरा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा लमजुङमा ६० दशमलब ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार कूल मतदाता १ लाख ३३


पोखरा ३ काे मतगणना सुरू

पोखरा पोखरा ३ काे प्रत्यक्ष र समानसपातिकतर्फको गणना सुरू भएकाे छ । कास्की ३ मा एक लाख एक हजार सात सय १५ रहेकोमा ६१ हजार चार सय १४ मतदान गरेका छन् । ३ (क) मा


लमजुङमा मतगणनास्थलमा तारजाली र सीसी क्यामरा जडान

पोखरा लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र


पर्यटकको आकर्षण केन्द्र बन्दै रिगताल

पोखरा निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला


गण्डकी प्रदेश: ३१६ मतदानस्थल अति संवेदनशील

पोखरा गण्डकी प्रदेशभरि ३ सय १६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । प्रदेशका ११ जिल्लामा १ हजार २ सय ८३ मतदानस्थल तोकिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ५ सय


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja