पोखरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरेका छन् । गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका
पोखरा गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८
पोखरा हेमजाका युवाले ११औं राष्ट्रिय हेमजा आलु महोत्सवलाई सघाउने प्रतिवद्धता जनाएका छन् । महोत्सव चैत २६ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुँदैछ । महोत्सव मूल आयोजक समितिले सोमबार राखेको युवा भेलामा
पोखरा यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन् । किशोरीले आफूमाथि मामाको छोराबाट
पोखरा पोखरा महानगरको लेखनाथमा रिभर बैङ्क इको रिसोर्ट सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी सोसिभ भुर्तेलले उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । पोखराको पृथ्वीचोक देखि २५ मिनेटमा पुगिने रिसोर्ट
पोखरा पोखरा-जोमसोम नियमित उडान सुरु भएको छ । जाडो मौसम सकिएलगत्तै पोखरा विमानस्थलबाट समीट र तारा एयरको दैनिक नौवटा उडान हुँदै आएको बताइन्छ । विमानस्थल सञ्चालन प्रमुख जशोदा सुवेदीका अनुसार
पोखरा पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् ।
पोखरा पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिए । आज भट्टराईले
पोखरा कास्कीको रुपा गाउँपालिका वडा नं. ६ स्थित शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’ आयोजना गर्ने भएको छ । रुपातालको प्रचारप्रसार गर्ने उद्देश्यले चैत्र १५ देखि
पोखरा पोखरामा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा मिर्गौला प्रत्यारोपण गरिएको हो । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा