पाेखरा उपत्यका

पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्यु

पोखरा पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग १ ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा-३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्यु भएको हो । पैदलयात्रा


पोखरामा हटाउन थालियो अवैध संरचना

पोखरा पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा-९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सोमबार


कास्की सेवा हस्पिटलद्वारा डेंगु रोगको परीक्षण निःशुल्क

पोखरा भदौ ३० गतेदेखि पोखरा महानगरपालिका वडा नं. १२ स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले डेंगु रोग नियन्त्रणका लागि डेंगुरोगको परीक्षण निःशुल्करुपमा गर्ने भएको छ ।  अस्पतालले सामाजिक


पोखराको सेती गर्ज पार्कमा एक निजी कम्पनीको अवैध असुली

पोखरा पोखरा महानगरपालिका–१६ स्थित केआईसिंह पुलसँग जोडिएको सेती गर्ज पार्कमा एक निजी कम्पनीले अवैध शुल्क उठाइरहेको छ । उक्त पार्कमा टिकटमार्फत पर्यटकसँग शुल्क उठाउन भण्डार थोडुङ निर्माण सेवाले ठेक्का पाएको


पोखराको एक रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

पोखरा पोखरा महानगरपालिका–७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त रेष्टुरेण्टभित्र जुवातास


पोखरामा जुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ 

पोखरा आइतबार बेलुका पोखरा महानगरपालिका–१३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी वतन भई हाल कास्की पोखरा- १३ मियापाटन


पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पवनकुमार प्रजापति

पोखरा पोखराको जेठो सामाजिक संस्था  पोखरा उद्योग वाणिज्य सङ्घको ३४ औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका छन् । यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको


२३ बर्श पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

पोखरा गोर्खा जिल्ला घर भै ब्यबसाय, शिक्षा, पेसा वा विभिन्न कारणले पोखरामा बस्दै आएका गोर्खालीहरुको साझा संस्थाको रुपमा रहेको गोर्खा मिलन समाजले आज आफ्नो २३ औं साधरणसभा र १२ औं


पोखरामा ट्रायल दिने २ जना नक्कली परीक्षार्थी पक्राउ

पोखरा कास्की प्रहरीले ट्रायल परीक्षा दिने दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो


कास्कीका व्यावसायिक कृषकलाई उत्पादनका आधारमा अनुदान

पोखरा जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja