पाेखरा उपत्यका

पोखरा सराङ्कोट टपमा पञ्चमुखी गणेशको मुर्ति निर्माण गरिने

पोखरा धार्मिक एंव पर्यटन क्षेत्र विकास समितिद्वारा पोखराको सराङ्कोट टपमा विशाल पञ्चमुखी गणेश मुर्ति निर्माण गरिने भएको छ ।  निर्माण कार्यको शुभारम्भ गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले पोखराको


पद्म नर्सिङ होमका संस्थापक अध्यक्ष कुमार शमशेर राणाको निधन

पोखरा पोखराका वरिष्ठ फिजिसियन एवं पद्म नर्सिङ होम प्रालि पोखराका संस्थापक अध्यक्ष कुमार शमशेर राणाको ८५ वर्षको उमेरमा आज बिहान ७ः१० बजे निधन भएको छ । उच्च रक्तचाप, मधुमेह र


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चराचुरुङ्गी नियन्त्रण गर्न माग

पोखरा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सम्बन्धमा निजी वायु सेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आओन) ले आपत्ति जनाएको छ । संघले विमानस्थलको भौतिक प्रगतिसँगै प्राविधिक तयारी पुरा नगरी


पोखरा महानगरले आफ्नै भवनमा चलायो डोजर

पोखरा पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य,  वडा नं ९


पोखराको हेमजामा सार्वजनिक शौचालय

पोखरा पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न शुरु गरिएको छ । हेमजामा रहेको हेमजा मिनि मार्केट र विकास आयल


कास्कीमा लागुऔषधसहित २ युवक पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वडा नं. ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका वडा नं. १ का वर्ष ३१


पोखरेली किसानले धान रोपेको २ महिना बितिसक्दा पनि पाएनन रासायनिक मल

पोखरा धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान


कास्कीका वडाध्यक्षहरुका पोखरामा तालिम शुरु

पोखरा कास्कीका वडाध्यक्षहरुका लागि सोमबारदेखि पोखरामा तालिम शुरु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजना तथा जिल्ला समन्वय समिति कास्कीको समन्वयमा तालिम आयोजना


पोखराबाट ब्राउन सुगरसहित एक जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ब्राउन सुगरसहित धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधरलाई


पोखरामा सामूहिक बलात्कारको आरोपमा ८ जना पक्राउ, एक जना फरार

पोखरा कास्की प्रहरीले सामूहिक बलात्कारको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले उनीहरु ९ जनाविरुद्ध जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गरेको छ । भदौ १७ गते जिल्ला अदालत कास्कीमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja