पाेखरा उपत्यका

पोखराको हेमजामा १५ गते रोपाइँ महोत्सव हुने

पोखरा यस वर्षको १७औं रोपाइँ महोत्सव पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा असार १५ गते हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा हेमजाको टमाइस्थानस्थित करिब १० रोपनी क्षेत्रफलमा असारे


पोखरामा सवारी दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु

पोखरा पोखराको महानगरपालिका– १३ गौडामुखमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गए राति पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा लमजुङ घर भई हाल पोखरा– १३ भद्रकाली बस्ने


सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति

पोखरा नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । नयाँ बजेटमा सरकारले हरेक ६ महिनामा नवीकरण गर्नुपर्ने सर्त सहित


पोखरा महानगरपालिका वडा नं. ४ मा भासियो सडक

पोखरा अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. ४ मा एक टोलको सडक भासिएको छ ।  पोखरा-५ र पोखरा-२ को संगम फिर्केपुलबाट पोखरा-४ को गणेशटोल छिर्नेे सडकको बूढानीलकण्ठ मन्दिर नजिकै


अविरल वर्षासँगै पहिराे र बाढीले पाेखराका विभिन्न ठाउँहरु डुवानमा 

पाेखरा अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ


यौन दुराचारको आरोपमा कास्कीकाे ज्ञानज्योति बोर्डिङका सञ्चालक पक्राउ

पोखरा कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञानज्योति बोर्डिङ स्कूलका सञ्चालकलाई यौन दुराचारको आरोप लागेको छ । स्कुलका छात्रहरुलाई सञ्चालक रामचन्द्र शाहीले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको आरोप लागेको हो


पोखरामा किशोरीमाथि करणी प्रयास , एक जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन्


पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै

पोखरा पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै छ । उपमेयर मन्जुदेवी गुरुङले दिउँसो ४ बजे पोखरा सभागृहमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।महानगरले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको


पोखराको एक मोवाइल पसलमा आगलागी, तीन लाख रुपैयाँको क्षति 

पोखरा पोखराको एक मोवाइल पसलमा बुधबार राति आगलागी भएको छ । सो आगलागीबाट करिब तीन लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।  पोखरा महानगरपालिका वडा नं. ३२ झ्याउरीचोकस्थित बी


पाेखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण

पाेखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौलाकाे सफल प्रत्यारोपण गरेका हुन्


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja