पोखरा पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद
पोखरा वुद्ध एयरले फागुन १७ गतेदेखि पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने भएको छ । वुद्ध एअरले सार्वजनिक गरेको तालिका अनुसार पोखरा जनकपुरधाम साताको ३ दिन सोमबार, बिहीबार र
पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १९८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । मंगलबार संक्रमण पुष्टि हुनेमा
पोखरा पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा
पोखरा कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पोखरा महागनरपालिका–१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।
पोखरा कास्की दूध व्यवसाय सङ्घ कास्कीको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ ।
पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १८८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । सोमबार संक्रमण पुष्टि हुनेमा
पोखरा पोखरा महानगरपालिका वडा नं -१७ बिरौटा स्थित राममन्दिर चोकबाट नियन्त्रित लागु औषध नाईट्राभेट २ सय २० ट्याब्लेट र १ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले सोही स्थान बस्ने १९
पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन त्यही अनुसारको योजना बनाएर अगाडि बढ्नपर्ने बताएका छन् । पोखरा महानगरपालिकाको १० औं सभाको उद्घाटन समारोहमा शुक्रबार मुख्यमन्त्री
पोखरा कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।२०७४ सालमै भएको प्रदेश