समाचार

नेपाली सेनाभित्र बबालै बबाल, हेडक्वाटरभित्र खैलाबैला ,

नेपाली सेनाका उपरथी अशोकराज सिग्देलको जन्ममिति ‘कैफियत’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । २९ असोजमा रथी बढुवा सिफारिस भएका अर्का उपरथी ताराध्वज पाण्डे जन्ममिति कैफियतकै कारण राजीनामा


प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा


विधेयक ढिलोगरी पेस गरिएकोप्रति सरकारले माग्यो माफी

पोखरा सरकारले विधेयक ढिलोगरी प्रतिनिधिसभामा पेस गरिएकोप्रति आफी मागेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत २० वैशाखमा अध्यादेश जारी गरेको अध्यादेशलाई राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएको मुलुकी संहितासम्बन्धी केही


भूमिसम्बन्धी सबै काम क्रमबद्ध भइरहेका छन्– भूमि मन्त्री चौधरी

पोखरा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकभरका सुकुम्वासीहरुको व्यवस्थापनको काम क्रमबद्धरुपमा भइरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सांसदले उठाएका


इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री

  पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । बालुवाटारमा आइतबार इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित


लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजन: गृहमन्त्री श्रेष्ठ

पोखरा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजनक भएको बताएका छन् । लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको भन्दै


गोरखा जीप दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा शोक व्यक्त

  पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् । गएराति गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा शहीद लखन गाउँपालिका–५


गण्डकीमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगर्ने

पोखरा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगरिने भएको छ । सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेटमा प्रदेश सरकारका पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि


बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैंकर अनिल केशरी शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । उनलाई आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण


मेयर बालेनको निर्णयविरुद्ध नेपाल चलचित्र संघ उच्च अदालतमा

पोखरा भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।  आदिपुरुषमा जानकी छोरी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja