अर्थ-बजार

चामे गाउँपालिकामा ३१ करोड ३७ लाख बजेट विनियोजन

पोखरा हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३१ करोड ३७ लाख ७४ हजारको बजेट विनियोजन गरेको छ । बसपार्क र उद्योगग्राम निर्माणसहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष


तनहुँ स्थानीय तहद्वारा सात अर्ब ९१ करोडको अनुमानित  बजेट प्रस्तुत

पोखरा तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९-८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका


पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै

पोखरा पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै छ । उपमेयर मन्जुदेवी गुरुङले दिउँसो ४ बजे पोखरा सभागृहमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।महानगरले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको


पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै हवाई भाडामा पनि वृद्धि

पोखरा नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर बढाएको छ। संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै पर्सि बुधबारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको हो। नयाँ भाडाअनुसार सबैभन्दा धेरै


पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि  

पोखरा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य


गण्डकी प्रदेशले दियो करमा छुटको व्यवस्था

पोखरा गण्डकी सरकारले आगामी वर्षका लागि करिब ३६ अर्बको बजेट विनियोजन गरेको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा पाँच अर्ब मात्र आन्तरिक स्रोत छ । सरकारले उठाउन सक्ने


गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख

पोखरा गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो


गण्डकी प्रदेशले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै

गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री रामजीप्रसाद बरालले आज दिउँसो ४ बजे प्रदेश सरकारको आय व्यय प्रदेशसभा बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ ।


गण्डकीले आगामी आर्थिक वर्षका लागि ३८ अर्बभन्दा बढीको बजेट ल्याउँदै

पोखरा गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था छ । ३६ अर्ब हाराहारीको


पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि

पोखरा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। निगमले बिहीबार रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजल र मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja