स्वास्थ-शिक्षा

माग पूरा गराउन विद्यालय बन्द गरेमा कारवाही हुने पोखरा महानगरको चेतावनी

  पोखरा आफ्ना माग पूरा गराउन विद्यालय बन्द गरेको पाइए कारवाही गर्ने पोखरा महानगरले चेतावनी दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरू


पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा आमा र शिशुको मृत्यु

  पोखरा तनहुँको व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा


पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण

  पोखरा पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग विहीबार वडा कार्यालयले छात्रावृत्ति विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका


पोखरा महानगरपालिकाद्वारा प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता

  पोखरा सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले


वैशाख ३ गतेदेखि पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन हुने

          पोखरा  पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन वैशाख ३ गते हुने भएको छ । अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते


एसईई परीक्षामा गण्डकीबाट ४३ हजार विद्यार्थी सहभागी 

पोखरा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आज सुरु भएको परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६


पोखराको अमरसिंह मावि देशकै नमुना विद्यालय भएको दावी

पोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अमरसिंह नमूना मावि देशकै नमुना विद्यालय भएको दावी गरेका छन् । अमरसिंह नमुना माविको ६७औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका मेयर आचार्यले


पोखरा गण्डकी अस्पतालमा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण

पोखरा पोखरामा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा मिर्गौला प्रत्यारोपण गरिएको हो ।  बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा


पोखराको पीएन क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

पोखरा पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । क्याम्पसमा निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाताको नाम टुंगो नलाग्दै नामावली बाहिर ल्याएको भन्दै उनीहरुले


गण्डकीमा आठ लाखभन्दा बढीले गरे स्वास्थ्य बीमा

पोखरा गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja