पोखरा नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन्
पोखरा नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए । माओवादीमा रहेका
पोखरा बहालवाल राष्ट्रपति र उपराष्ट्रपतिले क्रमश: मासिक १ लाख ५१ हजार र १ लाख ८ हजार रुपैया पारिश्रमिक पाउँछन्। उनीहरुले यसबाहेक बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार,
पोखरा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्। समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सचेतकमा नियुक्त गरेका हुन् । झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस
पोखरा देशमा रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । पौडेल राष्ट्रपति बनेसँगै उनले जितेको निर्वाचन क्षेत्र तनहुँ-१ रिक्त भएको छ । तनहुँ-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पौडेल राष्ट्रपति पदमा निर्वाचित
पोखरा सर्वोच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ । पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वोच्च अदालतले दरपिठ गरिदिएको
पोखरा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका
पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवनोपयोगी बनाउनुपर्ने बताएका छन् । सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान
पोखरा देशभरका १८ वटा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) निर्विरोध निर्वाचित भएको छ । पछिल्लो प्राप्त रिपोर्टअनुसार १८ वटै क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व स्ववियू सभापतिमा निर्विरोध निर्वाचित भएको हो । रिपोर्टअनुसार
पोखरा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौँ जिल्ला अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिइएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन