पर्यटन-कृषि

बागलुङका किसानलाई आलु भित्र्याउन चटारो

पोखरा बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको आलु नियमित वर्षाले बारीमै कुहिने भएकाले किसानलाई भित्र्याउन भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा


म्याग्दी अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर ४५ भेडा मरे

पोखरा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक


बागलुङमा पानी नपर्दा किसानलाई धानको बीउ जोगाउन मुस्किल

पोखरा वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा


बन्दीपुरमा निर्माणाधीन केबलकार अन्तिम चरणमा

पोखरा बन्दीपुरलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसाथ निर्माणाधीन केबलकार परीक्षण अन्तिम चरणमा पुगेको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले अत्याधुनिक होटलसहितको केबलकार निर्माण गरिरहेको हो ।यसले बन्दीपुरको पर्यटन विकासमा थप


बागलुङमा लम्पी स्किन रोगबाट १ हजार गाई बिरामी

पोखरा लम्पी स्किन रोगबाट बागलुङका १ हजार गाई संक्रमणमा परेका छन् । एक महिनादेखि देखिएको यो रोगबाट ३२ गाई मरेका छन् । शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा


मादी गाउँपालिकाद्वारा पयर्टन प्रवर्द्धनका लागि घोडा खरिद गर्न अनुदान

पोखरा कास्कीको मादी गाउँपालिकाले पयर्टन प्रवर्द्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ । हिमाली भेगमा घुम्न जाने पर्यटकको सहजताका लागि घोडा खरिदमा अनुदान दिन लागिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय


गण्डकी सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने

पोखरा गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन


गण्डकीले पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने

पोखरा गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा


हिमाली जिल्ला मनाङ रैथाने बालीमा नै आत्मनिर्भर

  पोखरा मनाङमा खेतीयोग्य भूमि साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य भूमिबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दो छ । जसले गर्दा रैथाने बाली लोप हुने


तनहुँमा व्यावसायिकरूपमा ड्रागन फ्रुट खेती सुरु

पोखरा यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja