बालुवा उत्खननमा संलग्न स्काभेक्टर प्रहरी नियन्त्रणमाः फोटोफिचर



नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादी खोलाबाट अबैध रुपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टरमा प्रहरीले साङ्लो–ताला लगाएपछि निगरानी गर्दै । जिल्लाको विभिन्न खोला र नदीबाट अबैध रुपमा बालुवा उत्खनन् गर्ने २१ वटा स्काभेक्टरमा प्रहरीले कारबाहीका लागी जिल्ला समन्वय समितिलाई सिफारिस गरेको छ । तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja