बालुवा उत्खननमा संलग्न स्काभेक्टर प्रहरी नियन्त्रणमाः फोटोफिचर प्रकाशित मिति : 1 September, 2019 2:11 pm By : आशिष रानाभाट नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादी खोलाबाट अबैध रुपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टरमा प्रहरीले साङ्लो–ताला लगाएपछि निगरानी गर्दै । जिल्लाको विभिन्न खोला र नदीबाट अबैध रुपमा बालुवा उत्खनन् गर्ने २१ वटा स्काभेक्टरमा प्रहरीले कारबाहीका लागी जिल्ला समन्वय समितिलाई सिफारिस गरेको छ । तस्वीरः रासस