पूर्वी नवलपरासीको कावासोतीमा बस पल्टिँदा ११ यात्रु घाइते



File Image

पोखरा

पूर्वी नवलपरासीको कावासोती जंगलमा बस पल्टिँदा ११ यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको लोकल बसले नियन्त्रण गुमाउँदा बिहीबार दिउँसो दुर्घटना भएको हो । घाइतेहरु सबैको डण्डास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बसका चालक फरार रहेका छन् ।दुर्घटनामा परेकामध्ये २ जना चितवनका र अन्य सबै स्थानीय हुन् । घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja