पद्म नर्सिङ होमका संस्थापक अध्यक्ष कुमार शमशेर राणाको निधन



पोखरा

पोखराका वरिष्ठ फिजिसियन एवं पद्म नर्सिङ होम प्रालि पोखराका संस्थापक अध्यक्ष कुमार शमशेर राणाको ८५ वर्षको उमेरमा आज बिहान ७ः१० बजे निधन भएको छ ।

उच्च रक्तचाप, मधुमेह र दमसँगै निमोनियाबाट पीडित उनी पाँच दिनदेखि फेवासिटी अस्पतालमा उपचाररत थिए । राणा फादर अफ एलोपेथिक मेडिसिनका रुपमा परिचित थिए । स्व. राणाको आज  रामघाटमा दाहसंस्कार गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja